Orientation Programme

Published Date: 2015-03-23

त्रिभुवन विश्वविद्यालय
नेपाल ल क्याम्पस
मिति: २०७१/१०/१३
2 Years LL.M. & 3 Years LL.M. प्रथम वर्षको Orientation कक्षा सञ्चालन बारे
उपरोक्त सम्वन्धमा यस नेपाल ल क्याम्पस, केन्द्रीय कानून विभाग अन्तरगत संचालित २ वर्षे एलएल.एम. तह तथा ३ वर्षे एलएल.एम. तह प्रथम वर्षको इचष्भलतबतष्यल (अभिमुखि) कार्यक्रम संयुक्त रुपमा निम्न बमोजिम सञ्चालन हुने भएको हुँदा एलएल.एम. तहमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकज्यूहरुलाई उक्त कार्यक्रममा उपस्थित हुनुहुन अनुरोध गर्दछु ।
 
कार्यक्रम                   
मिति : २०७१/१०.१८                
समय : विहान ११ः०० बजे             
स्थान : बी.ए.एलएल.बी. सेमिनार हल
 
 
कर्णबहादुर थापा
क्याम्पस प्रमुख