Result of LL.M. Entrance Examination - 2072

Published Date: 2016-02-21

यस संकायद्वारा मिति २०७२ साल फाल्गुण ०१ गते सञ्चालित एलएल.एम. प्रवेश परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुको लिखित प्रवेश परीक्षाको नतिजाको आधारमा कोटा सहित त्रि.वि.को आंगिक क्याम्पस, नेपाल ल क्याम्पस, काठमाडौंको लागि २ वर्षे एलएल.एम. दिवा समूहको लागि ५० जना र ३ वर्षे विहानी समूहको लागि ३५ जना तथा त्रि.वि. को सम्वन्धन प्राप्त क्याम्पस नेशनल ल कलेज, पुल्चोकको लागि ५० जना गरी जम्मा १३५ सिटका लाग् िमात्र योग्यताक्रम (Merit-List) मा रहेका निम्नानुसारका परीक्षार्थीहरुको नतिजा प्रकाशित गरिएको छ |

विस्तृत जानकारीको लागि यहाँ थिच्नुहोस्  |

नतिजाको यहाँ थिच्नुहोस्  |