Notice for LLM Entrance 2072

Published Date: 2016-01-03

त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गतका आंगिक क्याम्पस नेपाल ल क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस नेशनल ल कलेजमा सञ्चालन हुने दुई वर्षे एल्एल्.एम. तथा नेपाल ल क्याम्पसमा सञ्चालन हुने तीन वर्षे एल्एल्.एम.कार्यक्रमको शैक्षिक वर्ष २०७२/०७३ को प्रथम वर्षमा भर्नाका लागि लिइने प्रवेश परीक्षा सम्वन्धी सूचना प्रकाशित गरिएको छ । 

विस्तृत जानकारीको लागि यहाँ थिच्नुहोस्  |

आवेदन फारम डाउनलोड गर्नुहोस् ।