Notice Regarding Moot Court

Published Date: 2022-08-02

एलएल.बी. तह (२०७५/०७६ समूह) दोस्रो वर्षका विद्यार्थीहरुलाई अभ्यास अदालत (Moot Court, Pre-Trial Preparation and Participation in Trial) को लागि निर्धारित मुद्दा सम्बन्धी सूचना हेर्न यहाँ Click गर्नुहोस् ।

रोल नं. १ देखि २०० सम्मका विद्यार्थीहरुले समूह एकका लागि प्रस्तावित सबै मुद्दाको मिसिल हेर्न यहाँ Click गर्नुहोस् । 

रोल नं. २०१ देखि ४०० सम्मका विद्यार्थीहरुले समूह दुईका लागि प्रस्तावित सबै मुद्दाको मिसिल हेर्न यहाँ Click गर्नुहोस् ।

रोल नं. ४०१ देखि माथिका सबै समूह तीनका लागि प्रस्तावित सबै मुद्दाको मिसिल हेर्न यहाँ Click गर्नुहोस् ।