Published Date: 2017-09-17
त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा यस शैक्षिक वर्ष २०७४ को सेमेष्टर प्रणालीमा भर्नाका लागि बी.ए.एल्एल्.बी. कार्यक्रमको प्रथम सेमेष्टरमा लिइने प्रवेश परीक्षामा सम्मिलित हुन चाहने सम्वन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।